Kantipur Samachar | कान्तिपुर समाचार, ०५ असार २०७६
आजको मुख्य समाचार -
* आर्थिक अनुशासन उल्लंघन गरी शक्तिशाली नेताका क्षेत्रमा बजेटको ओइरो / दुई महिनामा साढे २० अर्ब रुपैयाँ रकमान्तर / प्रधानमन्त्रीको गृह जिल्लामा मात्र ३२ करोड ।
* प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा साढे १२ करोड भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष / गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध मुद्दा दायर ।
* महामारीको मौका छोपी डेँगुको संक्रमण जाँच्ने कीटमा कालोबजारी / सरकार भन्छ- निःशुल्क पाइन्छ / निजी स्वास्थ्य संस्थामा २५ सय सम्म असुली ।
* चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाका शासक किमबीच प्योङयाङमा भेटवार्ता / अवरुद्ध परमाणु वार्तालाई अघि बढाउन सहायक हुने अपेक्षा ।
* दीर्घकालीन लक्ष्य र प्राथमिकता प्रस्ट नहुँदा खेलकुद क्षेत्रको लगानी खेर / वर्षेनी ३ अर्ब रुपैयाँभन्दा बढी रकम अन्धाधुन्ध खर्च ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, ०५ असार २०७६ kantipur tv today | |
| 563 Likes | 563 Dislikes |
| 32,025 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 20 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét