Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०७६
आजको मुख्य समाचार -
* प्रधानमन्त्री ओलीको व्यवहारप्रति सहयोगीहरु नै असन्तुष्ट / समन्वय र सल्लाहबिना अघि बढ्न खोजेको भन्दै निकटवर्ती नेता टाढिए ।
* वैधानिक आधारबिनै कृषि अनुदानका नाममा राज्यकोषको २० अर्ब रुपैयाँ खर्च / स्वार्थअनुकूल विधि बनाएर रकमको चरम दुरुपयोग ।
* अन्तरिक्षमा पठाइएको नेपाली भूउपग्रह सरकारी संयन्त्रको आलश्यपूर्ण कार्यशैलीको शिकार / दुई महिना बित्दासमेत सूचना ग्रहणका लागि बनेन पूर्वाधार ।
* असार लागेपछि विकास खर्च बढ्यो / एक दिनमै १ अर्बभन्दा बढी भुक्तानी / सबै बजेट सक्न भने दैनिक ८ अर्ब खर्चनुपर्ने ।
* एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाद्वारा इंग्ल्याण्डसामु २ सय ३३ रनको चुनौती / घरेलु टोली इंग्ल्याण्ड जवाफी ब्याटिङमा ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०७६ kantipur tv today | |
| 334 Likes | 334 Dislikes |
| 19,223 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 21 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét