Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असार २०७६
आजको मुख्य समाचार -
* मन्त्रिपरिषदका महत्त्वपूर्ण निर्णय गुपचुप राख्ने गरेको खुलासा / कर्मचारीलाई भत्ता बाँड्ने पाँच महिनाअघिको निर्णय अझै अँध्यारोमा ।
* भ्रष्टाचारका मुद्दा ६० प्रतिशतले वृद्धि / ११ महिनामा ७ सय ७० जनाविरूद्ध मुद्दा / मुख्य अभियुक्तको बिगो मात्र सवा २ अर्ब ।
* भारतबाट आउने तरकारीका ट्रक तीन दिनदेखि देशभरका सीमानाकामा रोकिए / विषादी मापन भनेर बिनातयारी पैठारी रोकिँदा बजारमा अभाव ।
* भारततर्फको सडक निर्माणले बाँके नरैनापुरका ६ बस्ती पूरै डुबानमा / दुईसय भन्दा बढी घरमा क्षति / अन्नपात पनि बचेन ।
* विश्वकप क्रिकेटमा अहिले बंगलादेश र अफगानिस्तान भिड्दै / अफगानिस्तानसामु २ सय ६३ रनको चुनौती ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असार २०७६ kantipur tv today | |
| 360 Likes | 360 Dislikes |
| 18,905 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 24 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét