वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनको श्रृंखला बढेपछि सरकारले छुट्टै ब्यूरो स्थापना गरे पनि त्यसले प्रभावकारीरुपमा अनुसन्धान अगाडि बढाउन सकेको छैन । कार्यालय भवन खोज्नै एक वर्ष लगाएको ब्युरोले मानव बेचबिखनविरुद्ध कसरी अनुसन्धान गर्ने र मुद्दा अगाडि बढाउने भन्नेमा कानुनी आधारकै टूंगो छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
मानव बेचबिखन रोक्न स्थापित छुट्टै ब्यूरोले काम गर्न सकेन | Kantipur Samachar news headlines uk | |
| 14 Likes | 14 Dislikes |
| 717 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 23 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét