सरकारले मन्त्रिपरिषदका कतिपय निर्णय सार्वजनिक नगरी गुपचुप राख्ने गरेको तथ्य फेला परेको छ । कर्मचारीलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय सार्वजनिक नै नगरी कार्यान्वयन गरिएको पाएको छ । मन्त्रिपरिषदले निर्णय गरेपछि मुख्यसचिवले प्रमाणीकरण गरी वेबसाइटमा सार्वजनिक गर्ने र सरकारका प्रवक्ताले हरेक बिहीबार पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने भए पनि सरकारले अालोचना हुन सक्ने र स्वार्थअनुकूलका कतिपय निर्णय गुपचुप राख्ने गरेको पाइएको हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
मन्त्रिपरिषदका महत्त्वपूर्ण निर्णय गुपचुप राख्ने गरेको खुलासा । Kantipur Samachar news headlines uk | |
| 22 Likes | 22 Dislikes |
| 821 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 24 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét