भारतीय सैनिकमा भर्ती गराइ दिन्छु भन्दै दुई सय जनाभन्दा बढी नेपाली युवालाई ठगी गर्ने गिरोहमा भारतीय सेनामै कार्यरत सैनिकको समेत संलग्नता रहेको खुलेको छ । अनुसन्धानबाट बलराम खत्री नामका लेसनायकको संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई नेपाल पठाइदिन भारतीय सैनिकसमक्ष पत्राचार गरेको छ । प्रहरीले ८ जनाविरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
भारतीय सैनिकमा भर्ती गराइदिन्छु भन्दै ठग्ने भारतीय सेनाकै लेसनायक ! Kantipur Samachar news headlines uk | |
| 65 Likes | 65 Dislikes |
| 5,300 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 21 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét